बोस्टन कलेजमा नवप्रवर्तन र सिर्जनशीलताको चहलपहल – प्रोजेक्ट र कला प्रदर्शनी हुँदै
चितवन- शिक्षा सिर्जनशीलता र उद्यमशीलताको संगमका रूपमा परिचित बोस्टन इन्टरनेशनल कलेज भरतपुरले ‘Project Exhibition V 4.0 – Learning by Building Projects’ र ‘Art Fusion 1.0 – Colours of Expression’ आयोजना गर्ने भएको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरूको … Read more