सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको छैनः प्रचण्ड
काठमाडौं,मंसिर १५- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिबार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नभएको दाबी गरेका हुन् । केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष … Read more