सेनाका पूर्णलक्ष्मी र सञ्जयलाई खुला हाफ म्याराथनको उपाधि
दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जितेका छन् दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत शनिबार सम्पन्न खुला महिला–पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने र सञ्जय … Read more