‘कमाउ धन्दा’मा प्रहरी, टिप्परबाट स्थानीय बासिन्दा आतंकित
काठमाडौँ उपत्यकाको उत्तरपूर्व क्षेत्रमा प्रहरीकै संरक्षणमा टिप्परले प्रहरीको मिलेमतोमा ढुवानी मापदण्डविपरीत निर्माण सामाग्री ओसारपसार गर्दै आएका छन्। काठमाडौँ – उपत्यकाको उत्तरपूर्व क्षेत्रमा प्रहरीकै संरक्षणमा टिप्परले प्रहरीको मिलेमतोमा ढुवानी मापदण्डविपरीत निर्माण सामाग्री ओसारपसार गर्दै आएका छन्।इन्द्रावती र त्यस आसपासका नदीबाट दैनिक सयौँ टिप्परले साँखु फट्केश्वर सडक हुँदै अवैध रुपमा निर्माण सामाग्री ढुवानी गरेका हुन्। मालवाहक सवारी … Read more