माओवादीप्रति जनता सकारात्मक छन्ः अध्यक्ष दाहाल

तुलसीपुर, माघ १२- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पीरमर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उहाँले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताउनुभयो । “जनताले … Read more

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय

काठमाडौँ, माघ १२- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो । उहाँको नेतृत्वमा परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएका छन्। संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको … Read more

प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० लाख बालबालिकाको शिक्षा प्रभावित

काठमाडौँ, माघ १२- सन् २०२४ मा अत्यधिक प्रतिकूल मौसमका कारण २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।बालबालिकासम्बन्धी हेर्ने निकाय ९युनिसेफ० ले सार्वजनिक गरेको प्रतिवेदनमा ८५ देशका बालबालिका प्रभावित भएका र सबैभन्दा धेरै गर्मीको चपेटामा परेका उल्लेख छ । जलवायुजन्य जोखिमबाट बढी प्रभावित दक्षिण एशियामा मात्रै १२ करोड ८० … Read more

संस्कृति र विकास बीचको द्वन्द्व : मुक्कुम्लुङ

काठमाडौं । थापा गाउँस्थित मण्डला नाटक घरमा यो पटकको नाटक हेराइ तपाईंलाई फरक लाग्न सक्छ। मण्डलाको गेटबाट भित्र छिर्ने बित्तिकै देब्रेपट्टि एउटा घर थियो। घरको आँगनमा बाँस (याग्राङ्गसिङ) गाडिएको थियो। तीन जना झाँक्रीको टोली तङसिङको तयारी गर्दैथिए। घरमा अन्य थुप्रै मानिस थिए। कोही पाहुनाहरूलाई स्वागत/सत्कार गर्दैथिए त कोही तासको खालमा व्यस्त। नाटक हेर्न गएका दर्शक … Read more

भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण

काठमाडौं– भारतले मध्य एशियाली मुलुक किर्गिजस्तानका सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी प्रशिक्षण दिएको छ ।राजधानी नयाँ दिल्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना केन्द्रले अनलाइनका माध्यमबाट किर्गिज सेनालाई प्रशिक्षण दिएको हो । दुई दिने प्रशिक्षण कार्यक्रममा किर्गिज सेनालाई संयुक्तराष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी वृहत जानकारी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छअन्तर्राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रमा भारतीय प्रतिबद्धताअनुसार … Read more

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

गोरखा– गोरखाको शहीद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान सुरु गरिएको छ ।गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु … Read more

अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने

काठमाडौं– अमेरिकाको मिसिगन विश्वविद्यालयले चीनको एउटा विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको छ ।राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मिसिगन विश्वविद्यालयले चीनको सांघाइमा रहेको सांघाइ जियाओ टोङ विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको हो । केही महिनाअघि चिनियाँ विश्वविद्यालयबाट आएका ५ जना विद्यार्थी अमेरिकी सैन्य आधार क्षेत्र नजिकै शङ्कास्पद अवस्थामा फेला परेका थिए । उनीहरु अमेरिकी सेनाकोक्याम्प ग्रेलिङमा सैन्य … Read more

अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ

अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् ।अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरू लाभान्वित भएको जनाइएको छ । राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले … Read more

३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ।प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो नम्बरमा … Read more

अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ

अमेरिका, माघ १२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको … Read more