पूर्वराजाको सक्रियताले राजनीतिक ‘हलचल’, काठमाडौंको सुरक्षा व्यवस्था कडा

राजावादी समूह पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा अराजक जुलुश प्रर्दशन गर्ने सक्ने संभावनालाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था विहानैदेखि कडा पारिएको छ। पोखराबाट काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले स्वागत गर्ने र त्यसक्रममा हुने प्रर्दशनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाकै सुरक्षा व्यवस्था कडा पारिएको हो। आइतबार विहानैदेखि काठमाडौंका मूख्य गल्ली र चोकहरुमा नेपाल प्रहरी, … Read more

एमिलमा पाँचौं उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौँ फागुन २४ काठमाडौँको शान्तिनगरमा अवस्थित एमिल एकेडेमी इन्टरनेसनलमा पाँचौं उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। उद्घाटन समारोह र समापन समारोह गरी दुई चरणमा सम्पन्न एक दिने कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले खेलकुदका सामग्री हस्तान्तरण गरी कार्यक्रम सुरु गर्नुभएको थियो।   बिहान ७ बजेबाट सुरु गरिएको प्रतियोगितामा … Read more

निर्भानाले सुरु गर्यो कला प्रदर्शनी

फागुन २४, काठमाडौं काठमाडौं सीतापाइलामा रहेको निर्भाना एकेडेमीले आजबाट कला प्रदर्शनी सुरु गरेको छ। नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनी दुई दिनसम्म चल्नेछ । निर्भाना एकेडेकीका प्रधानाध्यापक निराजन अधिकारीले निर्भानाको नियमित कला प्रदर्शनीको दोस्रो संस्करण आजबाट सुरु भएको जानकारी दिए । निर्भानाले गत सालपनि कला प्रदर्शनी गरेको थियो । गत साल … Read more

शिक्षकहरू फेरि आन्दोलित, सडकमा शिक्षकहरूको महासागर

फागुन २४ , काठमाडौँ , बिगतका सबै सहमति सम्बोधन हुने गरि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दवाव दिन भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा प्रदर्शन भएको हो । शनिबार काठमाडौँको बानेश्वरबाट माइतिघरसम्म गरिएको प्रदर्शनमा देशभरका हजारौँ शिक्षकहरु सहभागी भएका … Read more

११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भमा नेपाली काग्रेस चितवन महिला विभागको अन्तरसंवाद

फागुन २३: भरतपुर ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर नेपाली काग्रेस महिला विभाग चितवनले जिल्लास्तरीय अन्तरसंवाद सम्पन्न गरेको छ । कार्यक्रममा आजपनि महिलाहरु सामाजिक आर्थिक राजनीतिक रुपमा विभेदको शिकार बनिरहेको भन्दै समानताको लडाई जारी राख्नुपर्ने आवश्यकता औल्याइयो । संविधानले प्रदत्त गरेका अधिकारहरु पुर्ण रुपमा कार्यान्वयन नहुदाँ सम्म सबै महिलाहरु एक भएर ससक्त रुपमा आवाज … Read more

क्यान्सरभित्रको विकृति र विसंगतीका विरुद्धको अधिकारकर्मी र सरोकारवाला एक ठाउंमा

फागुन २३: भरतपुर ११५ औं अन्र्तराष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विरामीहरुलाई फलफुल नरिवलपानी वितरण गरिएको छ । चितवन जिल्लामा क्रियाशील सामाजिक संघसंस्थाहरुको संयुक्त आयोजना तथा विभिन्न सरोकारवालाहरुको सहभागितामा अस्पतालमा भर्ना भई उपचाररत २ सय बढी विरामीहरुलाइै फलफुल तथा नरिवल पानी वितरण गरिएको हो । विरामीहरुको विषयमा अस्पताल प्रशासन संवेदनशील नबनेको, … Read more

विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक आन्दोलन रोकिदैन : पेन्सन वञ्चित शिक्षक समुह बागमती प्रदेश अध्यक्ष

काठमाडौ , फागुन २२ पेन्सन वञ्चित शिक्षक समुह बागमती प्रदेश अध्यक्ष बुद्ध गौतमले विद्यालय शिक्षा ऐन जारी नभएसम्म पेन्सन वञ्चित शिक्षक समुह आन्दोलनबाट पछाडी नहट्ने र ऐन जारी गराएर छोड्ने गरी आन्दोलन गर्ने बताए । उनले बाहिर जिल्लाका शिक्षकहरू आउने क्रम जारी रहेको र काठमाडौँ आसपासका शिक्षकहरू भोलि हुने जुलुस सभामा विरोध सहभागी हुने जानकारी … Read more

राजसंस्था फेरि खतराको रुपमा देखिन थालेको हो?

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते दिएको शुभकामना सन्देशपछि मुलुकमा फेरि एकपटक राजतन्त्रको बारेमा बहश सुरु भएको छ। पछिल्लो समय राजतन्त्रको पक्षमा माहोल देखिन थालेपछि राजतन्त्र पक्षधरहरु हैसिएका छन् भने गणतन्त्रवादीहरु आत्तिएका देखिन्छन्। मुलुकबाट राजतन्त्र विदा भएको झण्डै दुई दशक भइसक्दा पनि बेला बेलामा पूर्वराजाले दिने अभिव्यक्तिले निकै चर्चा पाउने गर्दछ। … Read more

कुलमानको ठाउँमा अर्जुनको दौड

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने भएको छ। आधिकारिक रुपमा हटाउने निर्णय हुन बाँकी भए पनि सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमाले उनलाई हटाउने कुरामा एकमत भएको स्रोतको भनाइ छ। उनको कार्यकाल अब ४ महिना मात्र बाँकी छ। यसअघि मन्त्रिपरिषदले नै कुलमानलाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ। मन्त्रिपरिषदको निर्णयसँगै कुलमानलाईै … Read more

नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते

पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको छ। पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि उत्पन्न तनाव झडपमा परिणत भएको हो। भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति जटिल बनेको हो । यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा … Read more