सिरियाली सेना र असद समर्थकहरूबीच भीषण झडप, ठूलो संख्यामा मानिसहरूको मृत्यु

सिरियाली राजधानी दमास्कसमा नयाँ सरकारप्रति वफादार सिरियाली सेना र अपदस्थ असद शासनका समर्थकहरूबीच भीषण लडाईं भएको रिपोर्ट आएको छ। देशको उत्तरपश्चिमी तटीय क्षेत्रमा रहेको रुसी नियन्त्रित एयरबेस नजिकै रहेको लताकिया प्रान्तमा भएको झडपमा दर्जनौं व्यक्तिको मृत्यु भएको छ। डिसेम्बरमा बसर अल-असदको पतनपछि सिरियाको इस्लामवादी सरकारसँग सम्बद्ध सेनासँगको यो सबैभन्दा हिंसात्मक झडप हो। मारिएका मानिसहरूको संख्याको … Read more

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

फागुन २३, चितवन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसंँगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका … Read more

बोलेरो जीपको ठक्करबाट एकै घरका दिदी बहिनीको मृत्यु

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा हिजो साँझ बोलेरो जीपको ठक्करबाट दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ। त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको बोलेरो जीपले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा-१२ स्थित … Read more

शंखरापुरको एक आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु

काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका -६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५ वर्षीय हरिजन रहेका छन्। उनीहरूको वास्तविक पहिचान भने थाहा छैन। यी नाम पनि संस्थाले राखेको हो। आज बिहान ३ः४० मा अनाथालयभित्र बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित … Read more

काठमाडौं महानगरले गुरागाईलाई हाजिर नगराउने, कानुन नै सच्याउन मन्त्रालयमा पत्राचार

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा रही कार्यसम्पादनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोप लागेपछि महानगरपालिकाबाटै अनुसन्धानको दायरामा तानिएका सरोजप्रसाद गुरागाईंलाई महानगरपालिकाले सोही पदमा रही काम गर्न नदिने भएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुरागाईलाई कार्यालयमा हाजिर भइ कार्यसम्पादनका लागि सहजीकरण गरिदिन सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रको जवाफमा महानगरपालिकाले उनलाई हाजिर भइ काम गर्न … Read more

डा. संगीता भन्छिन् : ममाथि अन्याय भयो, स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ

स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन् । बुधबार मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सचिवमा नियुक्ति गरेको छ लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका पहिलो नम्बरमा डा. संगिता मिश्र र विकास देवकोटा र डा. टंक … Read more

अमरेशको प्रधानमन्त्रीसँग माग : स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्नुस्

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्ने क्रममा सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न माग गरे । ‘किनकी, उहाँले भन्नुभएको छ कि यो मन्त्रालयमा कुनै मधेसी रहँदैन,’ सिंहले भने स्वास्थ्य मन्त्रालयको सचिवमा हिजो भएको निर्णयप्रति विरोध जनाए … Read more

देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् । बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।   कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनले बताए । … Read more

नारी दिवसमा बेटर चितवनले भरतपुरमा नारी उत्सव गर्दै,तयारी तिब्र

बेटर चितवनले अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी उत्सवका साथ मनाउने भएको छ।विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नारी दिवसको अवसरमा हुन लागेको ‘ वाओ ओमेन फेष्ट २०२५ ‘ को तयारी तिव्र छ। बेटर चितवनको आयोजना तथा सामरी उत्थान सेवाको सह आयोजनामा हुन लागेको १० औँ संस्करणको नारी उत्सव कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको … Read more

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि … Read more