पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित
काठमाडौं बंगलादेशको ढाकामा भएको छैटौँ अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली नगदसहित सम्मानित भएका छन् ।माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका पाँच खेलाडीले एक स्वर्ण, एक रजत र चार कांस्य पदक जितेका थिए । अस्मिता भुजेलले एक हजार ५०० मिटर दौडमा स्वर्ण तथा आठ सय मिटर दौड र चार गुणा ४ … Read more