बालेन टिमकी सिर्जना सुजुले पनि लिइन् उम्मेदवारी फिर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी कामठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको टिमबाट समानुपातिक उम्मेदवार बनेकी सिर्जना सुजुले पनि आफ्नो नाम फिर्ता लिएकी छन्। आज (बुधबार) बिहान फेसबुकमा लामो स्टाटस लेख्दै सुजुले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्। उनको स्टाटस जस्ताको त्यस्तैः जीवनका सबै निर्णयहरूले सधैँ न्याय पाउँदैनन्… हामी … Read more