इरानमा सर्वोच्च अदालतका दुई न्यायधिशको गोली हानी हत्या
एजेन्सी – इरानको सर्वोच्च अदालतका दुई न्यायधिशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ । आक्रमणकारीले न्यायधिशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ … Read more