‘राजनीतिक क्रान्ति पूरा भयो, अब हामी कृषि क्रान्ति गर्न चाहन्छौं’
रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले पालिकामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका छन्। उनले पालिकाको १ र २ नम्बर वडामा ४२० रोपनी जग्गामा सामूहिक च्याउ खेती सुरू गरिएको बताएका हुन्। केही समय पहिले दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष मगरले च्याउ खेतीमा राज्यको दुई करोड ५० लाख … Read more