६ वर्षपछि ‘मेरी बास्सै’ मा धुर्मुस
हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ६ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किएका छन्। उनले आफ्नो फेसबुकमा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका हुन्। उनी अभिनीत एपिसोडको केही दिनअघि छायांकन गरिएको हो। उनले राखेका तस्बिरमा रामचन्द्र अधिकारी ‘काजी साब’, सुरविर पण्डित ‘दाह्री बा’ लगायतका कलाकार पनि देखिएका छन्। सिरियलमा सीतारामले धुर्मुसकै गेटअपमा अभिनय गरेका हुन्। उनी सिरियलमा नियमित देखिन लागेका … Read more