धरानबाट लागूऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

धरान : लागूऔषध कारोबारमा संलग्न दुईजना महिलालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका-१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने दुईजना महिलालाई लागूऔषधसहित पक्राउ गरिएको हो ।नेवारको घरमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको थियो। लागूऔषध कारोबारमा संलग्न २७ वर्षीया मनिका बिक र ३८ वर्षीया रेनुका लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी … Read more

छात्राहरूका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरूका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा पुगेर छात्राहरूका लागि खाता खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिइन् । उनका अनुसार आँबुखैरेनी गाउँपालिका–५ लाब्दीस्थित अरुणोदय प्राथमिक विद्यालयमा … Read more

खुर्सानी खेतीबाट लाखौँको आम्दानी

घोराही, माघ ३ गते । लमही नगरपालिका–७ गिधिनिया निवासी गीता चौधरी खुर्सनी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । दश कट्ठा जमिनमा खुर्सानी खेती गरेकी गीताले खुर्सानी बिक्री गरेर परिवारको खर्चसँगै बचत गर्दै आउनुभएको हो । व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ । सिँचाइका लागि पानीको … Read more

गाजामा युद्धविराम र इजरायली बन्धक मुक्त गर्ने सहमति

बैतडी, माघ ३ गते । नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भुमेश्वर गुफासँगै रहेको तलाउको पानी वर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ । गुफाकोसमेत विस्तृत अध्ययन हुन सकेको छैन । यहाँ शिवरात्री र साउने संक्रान्तिमा विशेष पूजाआजा लाग्ने गर्दछ । गुफामाथि रहेको तलाउ पाताल भुमेश्वरको मुख्य आकर्षण हो । इन्टरनेशनल सेन्टर … Read more

गाजामा युद्धविराम र इजरायली बन्धक मुक्त गर्ने सहमति

दोहा, माघ ३ गते । इजरायल र हमासबिच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा युद्धविरामबारे बुधबार घोषणा गर्दै यसले गाजामा जारी युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले बुधबार एक पत्रकार … Read more

हराए ‘पोखराको सम्झना’

पोखरा, माघ ३- पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै … Read more

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

चितवन,  माघ ३ गते ।  भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो । महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका … Read more

स्थानीय सेवा ऐन संशोधनको माग

सुर्खेत, माघ ३ गते । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, ०८१ कार्यान्वयनका लागि पुष १९ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत समेत गरिसकेको छ । प्रदेश सरकारले आफ्नो प्रमुख उपलब्धी मान्दै आएको उक्त ऐन पूर्ण रुपमा कार्यान्वयनमै आइसकेको छैन । गत कात्तिकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय सेवा (गठन तथा … Read more

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ,  माघ ३ गते ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ । स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. एक हजार दुई सयले वृद्धि भई रु. एक लाख ५६ हजार छ … Read more

हुम्लामा हिमपात

हुम्ला, माघ ३ गते । हिमाली जिल्ला हुम्लामा बिहीबार बिहानबाट हिमपात भएको छ । बुधबार बेलुकाबाट हावाहुरी चलेको र रातभर मौसम बदली रहेको बेला हिमपात सुरु भएको हो । बिहानबाट जिल्लाभर हिमपात भएको सिमकोट गाउँपालिका-५ का लोकेन्द्र रावतले जानकारी दिनुभयो । बिहानभरि आकाशमा बादल लागेर हिमपात भएको उहाँले बताउनुभयो । सिमकोटमा परेको हिउँ जमिनमा जम्न … Read more