सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि
काठमाडौँ, माघ १२- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले … Read more