वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ

काठमाडौं, माघ ७ गते ।  वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनी यही माघ २ गते काठमाडौं जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी … Read more

राप्ती नदीमा गोही गणना सुरु

खजुरा, माघ ७ गते । बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । यसअघि नदीमा पटकपटक छाडिएका घडियाल गोहीको अवस्थाका बारेमा जानकारी लिनका लागि गणना सुरु गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दिप पंगेनीले यसअघि पटकपटक राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण, निरीक्षणका साथै गणना सुरु गरिएको जानकारी दिनुभयो … Read more

पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’

काभ्रेपलाञ्चोक, माघ ७ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण गरिएको छ । वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित … Read more

स्याङ्जाका ९ हजार बढी छात्रालाई ‘एचपिभी खोप’ लगाइने

वालिङ, माघ ७ गते । स्याङ्जामा आगामी माघ २२ गतेदेखि एचपिभी खोप लगाउन सुरु गरिने भएको छ । महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान अन्तर्गत जिल्लाका ११ वटै स्थानीय तहमा खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाका ११ स्थानीय तहमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने … Read more

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, एक सय ३७ सहकारी संस्थाविरूद्ध उजुरी

बागमती, माघ ७- बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । योसँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको सङ्ख्या पाँच पुगेको छ । प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजन पोखरेलका अनुसार पछिल्लो पटक … Read more

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ: प्रधानमन्त्री

काठमाडौँ, माघ ७- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा आज आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक … Read more

फेदीखोलाका ८६ उत्कृष्ट कृषक पुरस्कृत

वालिङ, माघ ७ गते । स्याङ्जाको फेदीखोला गाउँपालिकाले ८६ जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । गाउँपालिकास्तरीय चौथो कृषि मेला प्रदर्शनीका अवसरमा कृषकहरुलाई पुरस्कृत गरिएको हो । प्रदर्शनीमा सहभागी गाउँपालिका क्षेत्रभित्रका २६ वटा फर्महरुलाई पाँच विधामा २५ जना कृषकहरुलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । प्रदर्शनीमा सहभागी भएका कृषि तथा पशुपन्छी प्रतियोगिताका तीन सय … Read more

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

७ माघ, काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध … Read more

‘नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा’

काठमाडौँ,  माघ ७ गते।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको स्पष्ट गर्नुभएको छ । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक … Read more

हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद

काठमाडौं-  हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपालले पहल जारी राखेको छ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि पहल गरिदिन विभिन्न देशका समकक्षीहरूसँग संवाद गरिरहेकी छन् । देउवाले सोमबार इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग सोमबार संवाद गरेकी हुन् ।इजरायल सरकार र हमासबीच युद्धविरामपछि नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट … Read more