मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

तनहुँ, माघ २- साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ । यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो । मादीनदी किनारमा इनार … Read more

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य … Read more

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री

काठमाडौँ,माघ २- नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार … Read more

थमन बिक हत्या प्रकरणको मुद्दा : उच्च अदालत जनकपुरमा १३औं पटक तोकियो पेसी

२ माघ, जनकपुरधाम । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका निलम्बित प्रदेश सांसद अभिराम शर्माको मुद्दाको पेस आज तोकिएको छ । यो मुद्दामा १३औं पटक पेसी तोकिएको हो । उच्च अदालत जनकपुरमा न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र राजुराम सिलवालको संयुक्त इजलासमा यो मुद्दा परेको छ । ०७२ … Read more

‘घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक’

भरतपुर : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घले जातिलाई आदिवासीमा सूचीकृत गर्न आवश्यक रहेको बताएकी छन् । लिःल फङ्ग (घले) समाज चितवनले ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले घले समुदायलाई सूचीकृत गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिका सबै जात–जाति, समुदाय, क्षेत्र, वर्ग, संस्कृतिलाई समान … Read more

नेपाल बैंकले लाभांश नदिने

काठमाडौं– नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ … Read more

घर बनाउने वा व्यवसाय गर्ने सोँचमा हुनुहुन्छ ? हार्डवेयर एक्स्पो हुनसक्छ फलदायी

चितवन, माघ २- घर तथा भवन बनाउने वा निर्माण सामाग्रीको व्यवसाय गर्ने सोँचमा हुनुहुन्छ ? नारायणी नदी किनारमा जारी चितवन महोत्सव परिसरमा सञ्चालन भएको हार्डवेयर एक्स्पो तपाईलाई फलदायी हुन सक्छ । निर्माण सामाग्री (हार्डवेयर) व्यवसायी संघ चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा हार्डवेयर एक्स्पो सञ्चालन भइरहेको छ । एक्स्पो आगामी माघ १० गतेसम्म सञ्चालन हुने छ … Read more

चिनियाँ नागरिकको अपहरणः संलग्न चार भारतीयलाई काठमाडौं ल्याइयो

काठमाडौँ, माघ २- प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न चार भारतीय नागरीकलाई काठमाडौं ल्याएको छ । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं ल्याएको हो । पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत रहेका … Read more

काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद

काठमाडौं, माघ २- काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ । उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो । रक्तचन्दनको परिणाम प्रहरीले खुलाइसकेको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।

अपडेट : काँडाघारीबाट बरामद रक्तचन्दन ४ क्विन्टलभन्दा बढी

२ माघ, काठमाडौं । काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरी स्रोतले जनाएको छ । आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको … Read more