हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकता रहन्छ : प्रधानमन्त्री

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन्। नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाए। प्रधानमन्त्री … Read more

प्रहरीले रवि प्रतिवादी रहेको बुटवलको सुप्रिम सहकारीको प्रतिवेदन बुझायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारीको रकम अपचन मुद्दाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ … Read more

४४ हजार क्यापसुल लागूऔषधसहित तीन पक्राउ

धरान, पुस २६ गते ।  धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्यापसुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । बिहिबार राति धरान-१६ जोरसखुवा बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवाबाट हेमराज सुवेदीको कमाण्डमा खटिए‌को गस्ती टोलीले चेकजाँच गर्दा भुजेलले प्लास्टीको झोलामा लागुऔषध ट्रामाडोल-१ सय (क्याप्सुल), ट्रामानिल-९०० (क्याप्सुल) र नियन्त्रीत औषधी स्पासपेन-१ हजार (क्याप्सुल) सहित फेलापारी भुजेललाई नियन्त्रणमा … Read more

विराज भट्ट्ले लिए ‘१२ गाउँ २’ को निर्माण इजाजत

काठमाडौं, पुस २६- अभिनेता विराज भट्टले चलचित्र विकास बोर्डबाट आफ्नो सुपरहिट फिल्म ‘१२ गाउँ’को दोस्रो श्रृंखला निर्माणका लागि निर्माण इजाजत लिएका छन् । विराजले पुस ११ गते ‘१२ गाउँ २’ शीर्षकमा निर्माण इजाजत लिएका हुन् । फिल्मको बजेट एक करोड रुपैयाँ उल्लेख छ । विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा कथा, निर्देशन … Read more

रवि छुटेलगत्तै गृहमन्त्रीलाई भ्रमण छोट्याएर काठमाडौं बोलाइयो

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा तीन दिन रहने कार्यक्रमसहित धनगढी पुगेका गृहमन्त्री रमेश लेखक शुक्रबार कार्यक्रम छोट्याएर फर्किने भएका छन्। मुलुकमा विकसित पछिल्लो घटनाक्रलाई मध्यनजर गर्दै गृहमन्त्री लेखक आज साँझ पाँच बजे फर्किने तयारी गरेका हुन्।आफ्नो गृह प्रदेश रहेको सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री लेखक बिहीबार धनगढी पुगेका थिए। उनी शनिबार काठमाडौं फर्किने कार्यक्रम थियो। तर … Read more

आँखा उपचार सेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मनित

काठमाडौँ, पुस २६- अन्धोपन निवारण तथा आँखा उपचार सेवामा उत्कृष्ट योगदान पुर्‍याएबापत मुलुकका विभिन्न स्थानीय तहलाई नेत्रज्योति विशिष्ट सम्मान प्रदान गरिएको छ । आज यहाँ आयोजित नेपाल नेत्रज्योति सङ्घको केन्द्रीयसभाको २९औँ अधिवेशनमा नेत्रज्योति विशिष्ट सम्मानसहित अन्य सात विधामा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको हो । सुदूरपश्चिम र बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका (चितवन), लहान … Read more

श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान् पक्राउ

काठमाडौं, पुस २६- श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार रहेको छन् । उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ । घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको … Read more

कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

कञ्चनपुर, पुस २६- पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय … Read more

समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ: पूर्वमन्त्री एनपी साउद

राँझा (बाँके), पुस २६- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति, सुरक्षा र समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकमा समृद्धि, शान्ति र सुशासन कायम गर्ने उद्देश्यसहित संसद्का दुई ठूला दलको गठबन्धन सरकार बनेकाले सोहीअनुसार काम गर्नुपर्नेमा … Read more

तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

काठमाडौँ, पुस २६- गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट सङ्कलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ । ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका … Read more