अमेरिकाको भर्जिनियामा दुर्घटनाग्रस्त कार पोखरीमा डुब्दा २ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा एउटा कार जमेको हिउँमा भिप्लिएर दुर्घटना भइ चिसो पोखरीमा खसेर डुब्दा २ नेपालीको मृत्यु भएको छ । फेयरफ्याक्स काउन्टी प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडिया एनबीसी वासिङ्टनले जनाएअनुसार दुर्घटना स्थानीय समयअनुसार बिहीबार बिहान साढे ७ बजे भएको हो । दुर्घटनामा ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्टको मृत्यु भएको छ … Read more

आईटीएल टी-२० खेल्न दुबई लागे दीपेन्द्र

काठमाडौं, पुस २६- आईटीएल टी-२० खेल्न नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी दुबई प्रस्थान गरेका छन् । गल्फ जायन्टमा आवद्ध भएका उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी, पुस २६- गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष रु २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिनुभयो । गत वर्ष … Read more

नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक छः सन्दीप लामिछाने

काठमाडौं, पुस २६- नेपालमा अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको नेपाली क्रिकेटर सन्दीप लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अम्पायरिङको स्तरमा सुधार आवश्यक रहेको बताएका हुन् । ‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका … Read more

राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?

काठमाडौं, पुस २६- प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’ लिङ्देनले भनेका छन् । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा यही पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । … Read more

धाननाच स्तम्भ निर्माण

फुङ्लिङ (ताप्लेजुङ), पुस २६- लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा ९ताक्वाजङ याःसक्मादेन० निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पु¥याएको छ । धाननाच प्रतिमा लिम्बू … Read more

म्याग्दीका सडक योजनामा बजेट अभाव

म्याग्दी, पुस २६- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते रू ११ करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालयबीच ठेक्का सम्झौता … Read more

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी (सङ्खुवासभा), पुस २६- सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी … Read more

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित

चन्द्रपुर (रौतहट), पुस २६- लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको … Read more

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

दोधारा चाँदनी (कञ्चनपुर) पुस २६– सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ । छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा … Read more