संघीय ढाँचाको वित्तीय व्यवस्थापन प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले संघीय ढाँचाको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीतिसम्बन्धी उच्च स्तरीय परामर्श गोष्ठीलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले मुलुक संघीय संरचनामा गइसकेपछि सोहि अनुसारको बित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले राजस्व संकलन, आन्तरिक ऋण, अन्तराष्ट्रिय अनुदानबाट मात्रै वित्तीय व्यवस्थापन … Read more