चेल्सीलाई इपस्विच टाउनको झट्का
काठमाडौँ, पुस १६ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली चेल्सीलाई इपस्विच टाउनको नमिठो झट्का लागेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी इपस्विच टाउनसँग उसैको मैदानमा २–० गोलले पराजित भयो । इपस्विचको जितमा लिआम डेलापल १२औँ र ओमारी हटचिन्सनले ५३औँ मिनेटमा गोल गर्नुभयो । चेल्सीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेन । … Read more