मुद्रास्फीति जोखिमलाई आधार मानेर भारतको केन्द्रीय बैङ्कले ब्याजदर यथावत राख्ने

मुम्बई ।  विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । रिजर्भ बैंक अफ इन्डियाले भनेको छ, “बैङ्कले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको महत्त्वपूर्ण ब्याजदर ६.५० प्रतिशतमा यथावत रहनेछ ।” अमेरिकी फेडरल रिजर्भसहित विश्वका प्रमुख केन्द्रीय बैंकहरूले कम मुद्रास्फीतिलाई मध्यनजर गर्दै ब्याजदरलाई समायोजन गर्दै घटाउने सहज … Read more

एनपीएलमा रोहितले हिर्काए पहिलो अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा भएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यसक्रममा उनले ७ चौका र १ छक्का हिर्काएटस जितेर पहिला ब्याटिङ गरिरहेका लुम्बिनीले ताजा अवस्थामा १३ ओभरमा ३ विकेट गुमाएर १०९ रन जोडेको … Read more

विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी

२१ मंसिर, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् । पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त … Read more

बधाईको ओइरो लागेपछि पलले भने: मेरो बिहेको खबरले म आफैं चकित छु

काठमाडौं । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै समचार सार्वजनिक भएपछि सोसल मिडिया यतिबेला गरमाइरहेको छ । बिहीबार साँझ प्रशारित रजतपट नामक कार्यक्रममा रंग पत्रकार प्रकाश सुवेदीले पलले आगामी माघमा बिहे गर्न लागेको सनसनीपूर्ण खुलासा गरेका थिए । सुवेदीले कार्यक्रममै पलले सत्तारुढ दल नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृसँग लगनगाँठो कस्न लागेको … Read more

जाडोमा शरीर किन काँप्छ ?

गर्मी र जाडो मौसममा हरेक व्यक्तिको छालाले फरक प्रतिक्रिया दिन्छ । छालामा हुने तापक्रम सेन्सरले जाडो वा गर्मीको प्रतिक्रिया दिन्छ । कतिपय मानिसमा यी सेन्सरहरू कानमा बढी हुन्छन् भने कतिपयमा शरीरको अन्य भागमा धेरै हुनसक्छ । यसबाहेक शरीरमा तापक्रम सेन्सरहरूको सङ्ख्या व्यक्तिपिच्छे फरक हुन सक्छ । त्यसैले कसैलाई जाडोमा धेरै जाडो हुन्छ भने कसैलाई गर्मीमा … Read more

आइकोनिक खेलाडी शर्मा बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सका विपिन शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । शुक्रबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले चितवनका ३ खेलाडीलाई आउट गरेका थिए । शर्माले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।उनी टिमका आइकोनिक खेलाडीसमेत हुन् । कर्णालीकै … Read more

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा, मङ्सिर २१ गते । मकवानपुरको बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको छ । शुक्रवार बिहान ८ बजेर १५ मिनेटको समयमा टिप्पर दुर्घटना हुँदा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो । बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि … Read more

कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

चितवन – चितवन कारागारमा कैदीबन्दीको चाप बढेपछि केहीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को साउनयता ९५ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद आचार्यका अनुसार साउनमा १६, असोजमा एक र मङ्सिरमा ७९ कैदीबन्दीलाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । साउनमा आठ जनालाई रसुवा, एक जनालाई गोरखा, एक जनालाई तनहुँ … Read more

चितवन राइनोजको पहिलो हारमा कर्णाली याक्सको पहिलो जित

काठमाडौँ, मंसिर २१- चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपीएलमा पहिलो जित निकालेको हो। एनपीएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डुसँग ३ विकेटले हारेको थियो।कर्णालीले पहिलो जित निकालेको दिन … Read more

भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन

काठमाडौं। भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्। यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए। करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरे। आज बिहान नेपाल आइपुगेका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम … Read more