विद्यार्थीलाई शुद्ध खाने पानी

खोटाङ, मङ्सिर १३ गते । च्यास्मीटार भन्ने बित्तिकै झट्ट दिमागमा आउने शब्द सुख्खा, पानी नपाइने ठाउँ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार सुख्खा ठाउँ हो । नगरपालिकाको प्राय सबै वडा नै सुख्खा क्षेत्र हो । यहाँ हरेक मानिस पानीको सङ्कट भोगिरहेका छन् । कक्षा १२ सम्म पठनपाठन हुने च्यास्मीटार माध्यमिक विद्यालयका विद्यार्थी यसअघि प्यास मेटाउन विद्यालय … Read more

कलाकारको आकर्षण प्रस्तरकलामा

नारायणगढ, मङ्सिर १३ गते ।  भरतपुर महानगरपालिका–२० का तमबहादुर पुन फालिएका रुखका जराबाट काठको मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिनु हुन्छ तर पछिल्लो समय उहाँले जराबाट मूर्ति कुँद्न छाडेर ढुङ्गाको मूर्ति बनाउन थाल्नुभएको छ । काठमाडौँको कीर्तिपुर, चितवनको भरतपुरस्थित रानीपोखरी, नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र इटहरीको भाउन्नेका बगैँचामा उहाँका कलाकृति देख्न पाइन्छन् । “पहिला जराबाट मूर्ति … Read more

इजरायल-हिजबुल्लाह युद्धविराम सम्झौतामा कसको जित भयो ?

१३ मंसिर, काठमाडौं । इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच २७ नोभेम्बरमा भएको युद्धविराम सम्झौता मध्य-पूर्वका सञ्चारमाध्यमहरूमा निकै चर्चामा छ ।इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वमा यो सम्झौतासँगै विराम लागेको छ । इजरायली सञ्चारमाध्यमहरूले यो सम्झौताका कारण गाजामा भइरहेको युद्ध र उत्तरी मोर्चामा हिजबुल्लाहसँगको सम्बन्ध टुटेको उल्लेख गरेका छन्। अक्टोबर … Read more

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/ ८१ को १६ औं वार्षिक प्रतिवेदन आज पेस गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन्। उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदमा प्रस्तुत गरिने व्यवस्था रहेको छ। सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा … Read more

उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित

नवलपरासी, मंसिर १३- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन् । उद्यागहरूबाट निस्किएको फोहरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछिे जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ। पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहरले गाउँ प्रदूषित हुनुका साथै फोहर पानीमा केमिकल मिसिएको र उक्त पानी … Read more

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, मङ्सिर १३ गते । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरूबिच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबिच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका … Read more

नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती : उपप्रधाममन्त्री सिंह

काठमाडौं, मङ्सिर १३ गते ।  उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौतीहरु रहेको बताउनुभएको छ । बिहीबार दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रमको समुद्घाटन गर्नुहुँदै उहाँले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको चर्चा गर्दै नेपालमा जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताउनुभएको हो । काठमाडौंमा आजबाट सुरु … Read more

सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं, मङ्सिर १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय  बनाउने गरी अघि बढेको बताउनुभयो । उहाँले टिप्पणी रहित स्वास्थ्य मन्त्रालय बनाउन … Read more

ओमानका पूर्वकप्तान जिसान मक्सुद एनपीएल खेल्न नेपाल आइपुगे

काठमाडौं । ओमानका पूर्वकप्तान जिसान मक्सुद नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका छन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी हुन्। भारतीय चर्चित क्रिकेटर शिखर धवन, कर्नल वाल्टन र हयात, ओमानका पूर्वकप्तान जिसान मक्सुद र पाकिस्तानका … Read more

दक्षिण कोरियामा भारी हिमपातः १४० उडान रद्द, ४ जनाको मृत्यु

दक्षिण कोरिया, मंसिर १३- दक्षिण कोरियामा बिहीबार दोस्रो दिन भारी हिमपात भएको छ। जसकारण दर्जनौं उडान रद्द भएका छन्। चिसोका कारण कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ। राजधानी सियोलको केही भागमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे ४० सेन्टिमिटर भन्दा बढी हिउँ जमिसकेको थियो। हिमपातका कारण १४० भन्दा बढी उडानहरू रद्द गरिए।बुधबारको राति दुई जनाको … Read more