अपाङ्गता दिवसमा नृत्य तथा वक्तृत्वकला
नुवाकोट- अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्गलवार नुवाकोटमा विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइएको छ । र्याली, अन्तरक्रिया, अतिरिक्त क्रियाकलाप तथा अपाङ्गता जागरण सम्बन्धी कार्यक्रम गरिएको छ । नुवाकोटमा स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका हुन् । अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा … Read more