प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका तय, मंसिर १८ मा सी जिनपिङसँग भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिरबाट गर्ने भनिएको चीन भ्रमणको तालिका तय भएको छ। तालिका अनुसार ओलीले बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने छन्। १७ मंसिरमा चीन प्रस्थान गर्दै प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ … Read more