विपी राजमार्ग : पाँच घण्टा जाम बसेर यात्रा गर्न बाध्य

काठमाडौँ, कात्तिक ७ गते ।  अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक … Read more

राष्ट्रपति पौडेललाई भेट्दै विपक्षी दलका नेताहरू

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।विपक्षी दलका नेताहरूले बुधबार अपराह्न ४ बजे राष्ट्रपति पौडेललाई भेट्ने भएका हुन्। विपक्षी दलले राष्ट्रपति पौडेललाई भेट्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन्। सरकारका कामकारबाहीमा विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर … Read more

सय दिन पुग्दा नपुग्दै ओली सरकार खतरामा, देउवासँगको अविश्वास बढ्दै

काठमाडौं। आफ्नै पहल र सहभागितामा बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेससहितका दलको समर्थनमा दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले हनिमुन पिरियड पूरा गरेको छ। सरकारको कामको मूल्यांकन गर्न सय दिनको अवधि पर्याप्त नभए पनि त्यसले आगामी दिनको आधार भने तयार गर्दछ। राजनीतिक … Read more

सुनको भाउ एकैदिन ८ सयले बढेर तोलाको १ लाख ६६ हजार ७ सय पुग्यो

चितवन,कात्तिक ७- दशैंपछि लगातार बढिरहेको सुनको भाउले कीर्तिमान बनाएको छ । आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई … Read more

टिकौली दुर्घटनाः दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन, कात्तिक ७- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक … Read more

पोखरामा रास्वपाका नेता-कार्यकर्ताले सहकारीपीडितलाई घरघरमा गएर धम्क्याएको आरोप

कास्की,कात्तिक ७- कास्कीका सूर्यदर्शनसहितका सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र कार्यकर्ताहरूले घरघरर पुगेर आफूहरूलाई धम्क्याउने र प्रभावित पार्ने प्रयत्न गरेको आरोप लगाएका छन्। सूर्यदर्शन सहकारीपीडित संघर्ष तथा तदर्थ समिति र सहकारीपीडित संघ कास्कीले बुधबार प्रेस विज्ञप्ति जारी गरी रास्वपा नेता तथा कार्यकर्तालाई उक्त आरोप लगाएका हुन्। पीडितहरूले रास्वपासँग १० महिनाअघि नै पार्टी सभापति … Read more

प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी … Read more

बिरामीको मृत्यु भएपछि मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दायर, पाँच करोड क्षतिपूर्ति माग

काठमाडौं–  उपचारका क्रममा बिरामीको मृत्यु भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालविरुद्ध मुद्दा दर्ता भएको छ ।  काठमाडौँ, वनस्थलीका ज्ञानप्रसाद रिमाल मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको तर चिकित्सकहरूले गलत औषधिको प्रयोग र उपचार गरेकाले उनको मृत्यु भएको दाबी गर्दै परिवारले पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका हुन् ।  गत असोज १ गते मुटुको उपचार र … Read more

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

बेरूत (लेबनान), कात्तिक ६ गते ।  लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।लेबनानको सबैभन्दा ठुलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) … Read more

बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

काठमाडौँ, कात्तिक ६- सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ । सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ । बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक … Read more