जीवनलाई सहज बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो । … Read more

कांग्रेस र एमालेका नेताहरुमाथि प्रश्न उठे अनुसन्धानको दायरामा आउँछन् : बरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुनुपर्ने बताएका छन्।एमाले ३१ नंवर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गनुपर्छ भन्नेमा एमाले दृढ रहेको बताए। उनले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिष … Read more

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि बिसाउने तरिका सिकाउँछौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् ।आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् । शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, … Read more

बबई नदीमा नुहाउन गएका ७ वर्षीय बालक बेपत्ता

दाङ, कात्तिक ११- बबई नदीमा नुहाउन गएका तीन जना मध्ये एक बालक बेत्तपा भएका छन्। घोराही उपमहागनरपालिका-५ का ७ वर्षीय निशान डाँगी बबई नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए।आइतबार बिहान १० बजेतिर तीन जना बालक बबई नदीमा नुहाउन गएका थिए। तीन मध्ये दुई जनाको स्थानीयले उद्धार गरेपनि एक … Read more

गैरआवासीय नेपाली अवैतानिक राजदूत हुन् : गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताएका छन्। गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो पनि बनाएको बताएका हुन्। ‘नेपालका लागि केही गर्न उदेश्य राख्नु भएको छ। जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नु भएको छ,’ उनले भने, ‘गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ … Read more

देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध

वासिङ्टन, डिसी। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका मन्त्री पौडेलले यहाँस्थित नेपाली राजदूतावासले प्रवासी … Read more

नवलपरासीमा जंगली च्याउको तरकारी खाँदा एकैघरका ५ जना बिरामी

नवलपरासी, कात्तिक ११- पूर्वी नवलपरासीमा जंगल च्याउको तरकारी पकाएर खाँदा एकैघरका पाँचजना बिरामी परेका छन्। शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका- २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया … Read more

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्। गैह्रआवासीय नेपाल संघ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन्। “नेपालमा विकासका लागि बाटाघाटा … Read more

उसुको थाउलो विश्वकपमा नेपालका विजयले जिते कांस्य

११ कात्तिक, काठमाडौं नेपाली उसु खेलाडी विजय सिंजालीले उसु थाउलो विश्वकप २०२४ मा कांस्य पदक जितेका छन् । जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन् । मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले … Read more

रविमाथि इजलासमा दुर्व्यवहार गरेको भनाइप्रति प्रहरीको आपत्ति

पोखरा, कात्तिक ११- म्याद थपका लागि अदालत लैजाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई इजलासमा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाइएको थियो । लामिछानेलाई इजलासमा प्रहरीले दुर्व्यवहार गरेको हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाएको प्रति प्रहरीले आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत … Read more