बाढीले बगाएर बाँकी रहेको फोक्सिङटार पुलको सडक विभागद्वारा निरीक्षण

खोटाङ सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, सडक विभागका महाशाखा … Read more

सुर्य थापाको रविमाथि व्यङ्ग्यः कलाविहीन नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप

काठमाडौँ सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मन्चन गरेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ुप्रतिशोधु को कलाबिहीन नयाँ नाटक मन्चन भइरहेको बताएका हुन् ।रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ … Read more

रवि लामिछानेलाई भोलि अदालतमा उपस्थित गराइने

काठमाडौं सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई भोलि (आइतबार) अदालतमा उपस्थित गराइने भएको छ । आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो । … Read more

किन खोसियो मोरङका एसपी कार्कीको जिम्मेवारी?

मोरङ – जिम्मेवारी सम्हालेको ८ महिना नबित्दै मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएका छन्। कार्कीको स्थानमा अर्का प्रहरी उपरीक्षक राजन लिम्बूले कार्यभार सम्हालेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार प्रहरी उपरीक्षक कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको हो। उनका अनुसार विषयगत रुपमा केही … Read more

पाचनमा समस्या भएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो

नयाँ दिल्ली भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा पेट दुख्ने र पाचन समस्या लिएर पुगेका एक बिरामीको सानो आन्द्रामा ३ सेन्टिमिटर लामो साङ्लो भेटिएपछि डाक्टरहरू चकित भएका छन् । एक २३ वर्षीय पुरुष भर्खरै फोर्टिस अस्पताल वासल कुञ्जमा आएका थिए, उनी करिब तीन दिनदेखि पेटको समस्याको गुनासो गर्न आएका थिए। उनले पेटमा कडा दुखाइ र खाना … Read more

सलमानलाई फेरि ज्यान मार्ने धम्की, बढाइयो सुरक्षा

काठमाडौं अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। यो धम्की मुम्बईको ट्राफिक कन्ट्रोल रुममा व्हाट्सएप म्यासेज मार्फत पठाइएको हो।  धम्कीले आफूलाई लरेन्स गिरोहको सदस्यको रूपमा वर्णन गरेको छ। मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ … Read more

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी कार्यालय वनस्थलीमा

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् । पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए। ‘पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी … Read more

गेस्ट हाउसमा रातको ६ हजार लिएर बालिकालाई यौनधन्दामा लगाउने पक्राउ

काठमाडौं एक रातको ६ हजार रुपैयाँ लिएर बालिकालाई यौनपेशामा जबरजस्ती लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका सञ्चालक पक्राउ परेका छन् । निमा गेस्ट हाउसका सञ्चालक नुवाकोट तादी ६ घर भएका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए । गेस्ट … Read more

डा.केसीसँग स्वास्थ्यमन्त्रीले भने : स्वास्थ्य क्षेत्र सुधार प्रक्रिया अघि बढाएका छौं

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका मुद्दालाई मन्त्रालयले कार्यान्वयनमा लाने गरी काम गरेको बताएका छन्। सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए। मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको बताएका थिए । मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका … Read more

छविलालको ३६ पेज लामो बयान : आफ्नो डिफेन्स, रविबारे मौन

काठमाडौँ सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी प्रहरीको हिरासतमा छन् । असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान … Read more