माल्दिभ्सको पोस्ट्मा भुटानको १३ गोल

काठमाडौँ, कात्तिक ८ गते  साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा भुटानले माल्दिभ्सविरुद्ध गोल वर्षा गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । पहिलो हाफमा ६ गोल गरेको भुटानले दोस्रो हाफमा सात गोल थपेको थियो । भुटानको जितमा डेकी ल्हाजोम एक्लैले पाँच गोल गर्नुभयो । पेमा छोदेन … Read more

‘छक्कापञ्जा ५’ ले दुई सातामै कमायो १७ करोड ६० लाख बढी

काठमाडौं, कात्तिक ८- ‘छक्कापञ्जा ५’ले प्रदर्शनको दुई सातामा आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले विहिबार १४ दिनको कलेक्सन सार्वजनिक गरेको छ ।जसअनुसार, दीपाश्री निरौला निर्देशित फिल्मले सो अवधिमा १७ करोड ६० लाख भन्दा बढी कमाइ गरेको छ । यो कूल कमाइमा काठमाडौं टेरिटोरी र मोफसलको कमाइको हिस्सा समान रहेको वितरक मनोज राठीले … Read more

अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह

काठमाडौँ, कात्तिक ८- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका गतिविधि विधिको शासनविरुद्ध भएको जनाएको छ ।एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गरी सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढिरहँदा रास्वपाका कार्यकर्ताबाट भइरहेका गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो । संसदीय विशेष … Read more

आहा ! मनै लोभ्याउने फूल (तस्बिर)

काठमाडाैं। १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ बिहीबारदेखि ललितपुरमा सुरु भएको छ।रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि भन्ने नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान) ले ललितपुरको जावलाखेल मैदानमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरेको हो। गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुर्‍याउनका लागि प्रदर्शनीको आयोजना गरेको … Read more

मुग्लिङ–पोखरा सडक विस्तारका नाममा यात्रुलाई साढे चार वर्षदेखि सास्ती

काठमाडौं – चिनियाँ ऋण लगानीमा विस्तार अघि बढेको मुग्लिङ–पोखरा सडक आधा दशकयता अस्तव्यस्त छ । मुग्लिङ बजारदेखि त्रिशुली पारी मध्यपहाडी लोकमार्ग समेत रहेको उक्त सडक खण्ड विस्तारमा चरम ढिलाइ हुँदा यात्रुलाई सकस परिरहेको छ ।मुलुकको पर्यटकीय राजधानी पोखरा पुग्ने मुख्य मार्ग नै भद्रगोल हुँदा पर्यटन क्षेत्रमै असर परिरहेको छ । सडक विस्तारमा देखिएको ढिलाइप्रति सरकार भने … Read more

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

माओवादीको आरोपः सरकारको सय दिन भ्रष्टाचारीको संरक्षण गरेर बित्यो

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले सरकारको एक सय दिन भ्रष्टाचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर बितेको आरोप लगाएको छ।माओवादीले बिहीबार पत्रकार सम्मेलन गरेर जनता र देशको अधिकतम हितमा केन्द्रित हुनुपर्ने समयमा सरकार बेलगाम बनेको हुँदा कार्तिक १० गते काठमाडौँमा खबरदारीसभा गर्न लागेको जनाएको छ। ‘सरकारको सय दिन भ्रष्टचारीको संरक्षण र सुशासनमाथि निरन्तर प्रहार गरेर … Read more

पोखरामा सहकारी पीडितको प्रदर्शन, कांग्रेस-एमालेको अघोषित समर्थन

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीसहितका पीडितले बचत फिर्ता मागसहित प्रदर्शन गर्दैछन् ।बिहीबार बिहान ११ बजेदेखि पोखराको मुस्ताङचोकमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा सहकारी बचत पीडित संघ कास्कीका अनुसार आन्दोलनलाई कास्कीस्थित दलहरूले पनि ऐक्यवद्धता जनाएका छन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले सहकारी पीडितको समर्थनमा अघोषित ऐक्यवद्धता … Read more

डा. शेखर कोइराला भन्छन्- वर्तमान सरकार परिवर्तन सोच्न सकिँदैन

विराटनगर नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताएका छन्।बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशाेधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए। उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा … Read more

पर्यटनमन्त्री पाण्डेले सार्बजनिक गरे सय दिनका कामको विवरण, के के छन्?

काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले पहिलो एक सय दिनको अवधिमा नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्वका कामहरु भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले आफुले सय दिनमा गरेका कामको विवरण … Read more