१०० दिनको समीक्षामा सञ्चार मन्त्रालयको दाबी १०० अंक
४ कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको मूल्यांकन यही साता सार्वजनिक गर्ने भएका छन् । सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्रीले मन्त्रालयहरुलाई दिएको जिम्मेजारी कति पूरा भयो भनेर मूल्यांकन भइरहेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सरकारको १०० दिनको कामको मुल्यांकन समीक्षा ६ वा … Read more