इजरायलमाथि इरानको मिसाइल आक्रमण: तेहरानमा खुशी मनाइयो
काठमाडौं- इजरायलमा मिसाइल हमला गरेपछि इरानको राजधानी तेहरानका सडकमा मानिसहरूले खुसी मनाइरहेका छन् । बेलायती दूतावासबाहिर पनि केही मानिस भेला भएर उत्सव मनाइरहेको तस्बिर सामाजिक सञ्जालमा आएका छन् । यस क्रममा धेरै मानिसहरूको हातमा हिजबुल्लाह नेता नसरल्लाहको फोटो पनि देखियो । कतिपयले पटाकासमेत पड्काएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच, इरान र इजरायलका राजदूतहरूले संयुक्त … Read more