पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता

दोलखा दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु … Read more

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

सिन्धुली पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स … Read more

बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं। अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो। हाल ती आयोजनामा भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आँकलन गरेको छ। नेपाल विद्युत् प्राधिकरणको … Read more

सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताउनुभएको छ । चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । उहाँ विमानस्थलमा ओर्लिएपछि सिधै … Read more

बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान०का अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा अन्य संरचनामा क्षति पुगेको हो । हाल ती आयोजनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै इप्पानले थप क्षति भएको हुनसक्ने आकलन गरेको छ । … Read more

अलपत्र यात्रुलाई काठमाडौं ल्याउन निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोग गर्न थालियो

काठमाडौँ । पहिरोले बाटोमा अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याउन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्न सुरु गरिएको छ । यो सुरुङमार्गको निर्माण पूरा भइनसकेकोले अहिलेसम्म यसको सार्वजनिक र व्यवसायिक प्रयोग गरिएको थिएन । अहिले भने सडकका धेरै स्थानमा पहिरो खसेकोले यात्रु लामो समयसम्म बाटोमा फसेको हुँदा आकस्मिक प्रयोजनका लागि यसलाई प्रयोग गर्न थालिएको हो । सडक बिभाग … Read more

हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर हेटौँडाबाट काठमाडौँ जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा–काठमाडौँं खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडि) … Read more

हेलिकोप्टरबाट १६१ जनाको सकुशल उद्धार

काठमाडौँ असोज १३ गते । गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयकमाम प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । खराब मौसमका कारण शनिबार नै … Read more

पहिरोमा पुरिएका २ वर्षे बालकलाई जिवितै उद्धार गरे

शनिबार निरन्तर वर्षा भइरहेको थियो । जिल्लाभर विपदको घटना भैरहेकोले प्रहरीलाई उद्धार सूचना लिने चटारो थियो । भीमेश्वर नगरपालिका–६ मैदानेमा १ बजेर ४० मिनेटमा पहिरोले घर पुरिएको अपुष्ट सूचना प्रहरीमा आयो । सूचना आएको १० मिनेटमा प्रहरी निरीक्षक सत्रुधन महतो घटनास्थल पुगे  । मैदानेमा रामकुमार भुजेलको घर पूर्ण रुपमा पहिरोमा पुरिएको थियो । घरमा कतिजना थिए कुनै जानकारी थिएन । निरन्तरको … Read more

चितवनबाट हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका, सम्पर्कमा छैनन् चालकदल र यात्रु

काठमाडौं । चितवनबाट यात्रु बोकेर काठमाडौंका लागि हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका गरिएको छ । यो बसका चालक, सहचालक र कुनै पनि यात्रु सम्पर्कमा छैनन् । बस बाटोमा कतै देखिएको छैन र काठमाडौं आइपुगेको पनि छैन । एनबी मनकामना माई यातायात प्रालिको बस चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाण्डौ हिँडेको थियो । शुक्रबार दिउँसो … Read more