बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन,साउन २२- चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । चितवनको खैरहनी नगरपालिका वडा नं १२ सहनपुरमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नं १२ का वडाध्यक्ष केदार पन्तले जानकारी दिनुभयो । शव सहनपुरस्थित केरा घारीबाट निकालिएको र पोष्टमार्टमका लागि … Read more