सुनको मूल्य एकै दिन एक हजार घट्यो

काठमाडौं नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर … Read more

नाकामा तालिम प्राप्त कुकुर परिचालन

वेदकोट (कञ्चनपुर) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर आठ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् । “जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।” भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा … Read more

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए । रासस

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौँ सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भन्नुभयो, “कतै धेरै क्षति भएको छभने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।” मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ … Read more

राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

काठमाडौँ राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूतअलेक्सेई नोभिकोभ ले शिष्टाचार भेट गरेका छन्।राजदूत नोभिकोभले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानीभएको थियो। भेटमा अध्यक्ष दाहाललेनेपाल(रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको भन्दै जनस्तरको सम्बन्धले दुई देशको … Read more

हर्क सांपाङको संघीय सरकारलाई पत्रः फोहोरको फोटो खिचेर राजनीति गरे, पैसा चाहियो

काठमाडौँ धनरान उपमहानगर पालिकाले फोहोर व्यवस्थापनका लागि हारगुहार गरेको छ। धरान उपमहानगर पालिकाका प्रमुख हर्कराज राई (हर्क सांपाङ)ले खानेपानी मन्त्री प्रदिप यादवलाई पत्राचार गर्दै फोहोर व्यवस्थानाका लागि सहयोग गरिदिन आग्रह गरेका हुन्। बोलिचालीको भाषामा लेखिएको पत्रमा जंगलमा फोहार फाल्दा प्रदूषण बढेको र फोटो खिचेर राजनीति गरेको भन्दै व्यवस्थापनका लागि पैसा पठाइदिन आग्रह गरेका छन्। ‘योजनाको … Read more

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौं नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो । देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले … Read more

चितवनमा दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

चितवन यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुईवटा … Read more

एनपीएलमा देखिनेछन् चितवनका तीन खेलाडी

चितवन नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाईज टिमहरुले स्थानीय खेलाडीलाई विशेष प्राथमिकता दिए । अझ भनौं पश्चिम नेपालका फ्रेन्चाईज टिमहरु स्थानीयलाई विशेष प्राथमिकता दिएरै अक्सनमा बोली लगाए । त्यसमा पनि देशको मध्य भागको प्रतिनिधित्व गर्दै गरेको चितवन राइनोजले पनि स्थानीय खेलाडीलाई नै प्राथमिकता दियो । चितवनले दुई युवा खेलाडीलाई अक्सनबाट टिममा भित्र्यायो । बलिङ अलराउण्डरद्धय दिपेश … Read more

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना

काठमाडौं। नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ। यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपदबाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए। जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति … Read more