बक्स अफिस प्रतिस्पर्धामा उत्रिए ‘सानो संसार’ र ‘आँखा’

बिना ठूलो ‘स्टारकास्ट’ र सानो बजेटमा निर्माण भएका दुई फिल्म ‘सानो संसार’ र ‘आँखा’ बक्स अफिस प्रतिस्पर्धामा उत्रिएका छन् । दशैंलाई लक्षित गरेर यी दुई फिल्म शुक्रबारबाट व्यावसायिक प्रदर्शनमा आएका हुन् । दुवै फिल्मले मल्टीप्लेक्सहरुमा औसत शो पाएका छन् । एड्भान्स बुकिङ पनि कमजोर देखिन्छ । यो अवस्थामा यी दुवै फिल्मलाई ‘वर्ड अफ माउथ’ले मात्र … Read more

प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक भएका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन्। प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गरेका थिए।

आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइदै

काठमाडौं। आज सेप्टेम्बर २७ अर्थात् ४५ औं विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो। दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह … Read more

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ओली

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्। महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा … Read more

मन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

वाशिंटन डिसी। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी थिइन्। उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन्।

२०८१ साल असोज ११ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ … Read more

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली … Read more

कोशी ब्यारेजबाट खसेको बसमा सवार सबै यात्रुको सकुशल उद्दार

विराटनगर। कोशी ब्यारेजबाट सप्तकोशीमा खसेको बसमा रहेका सबै यात्रुको सकुशल उद्दार गरिएको छ। विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको थियो। नर्सिङ डिलक्सको बसमा सवार १७ जना यात्रुको सकुशल गरिएको प्रहरीले जनाएको छ। बसमा ६ जना महिला, ६ जना पुरुष, २ … Read more

प्रचण्डको ठोकुवा- वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किन्छ

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन छिट्टै भत्किने ठोकुवा गरेका छन्। बिहीबार कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले कांग्रेस एमालेको गठबन्धन धेरै नटिक्ने दाबी गरेका हुन्। ‘कांग्रेस एमाले त्यति लामो समयसम्म् मिल्दैनन्। कुहिएर झर्छन् त्यसपछि हामीले के गर्ने सोच्नुपर्छ ।’, उनले भने, ‘कांग्रेस … Read more

गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्न सरकार र नीजि क्षेत्रले ध्यान दिनु पर्छ : राष्ट्रपति

चितवनः राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताउनुभएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित … Read more