छोरीको आमा-बुबा बने दीपिका र रणवीर
बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिभावक बनेका छन् । आइतबार बिहान दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुभन्दा एक दिनअघि दीपिका पूजाआजा गर्न रणवीरको साथमा सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । दीपिकाले गत २८ फेब्रअरीमा आफू … Read more