दुर्घटनाका घाइतेहरुलाई प्राथमिक उपचारको अभाव
काठमाण्डौं, २९ भदौ । आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ ।यसैबीच सडक दुर्घटनाका घाइतेहरुले बेलैमा प्राथमिक उपचार नपाउने गरेको अवस्था छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको … Read more