चितवनको कालिकामा चट्याङ लागेर एकजनाको मृत्यु,एक घाइते
चितवन , चितवन कालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका १० पाईमराङका ५० बर्षिय दिल बहादुर प्रजाको आज दिउँसो ३ बजे चट्याङले लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । आफ्नो घर भन्दा एक किलोमिटर पर सम्धिनीको घरमा बसीरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो उहाँका अनुसार चट्याङमा … Read more