बजेट फेल देखाउने कांग्रेस र एमालेको प्रयास असफल
काठमाडौं । बजेट आश्रित विधेयक संशोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो पार्ने कांग्रेस र एमालेको प्रयास असफल भएको छ । अर्थमन्त्रीले संशोधन फिर्ता नलिएसम्म बैठकमै नआउने अडान लिए, अनि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरेका छन् । राष्ट्रियसभाको बिहीबार बजेट आश्रित तीन वटा विधेयक पास गर्ने कार्यसूची थियो । आर्थिक विधेयक, राष्ट्र … Read more