पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट–दिक्तेल सडक गएराति खसेको पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको छ । त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् । यस्तै, खोटाङबाट उदयपुरको गाईघाट … Read more

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो … Read more

कागजमै सीमित नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने योजना, १२ अर्ब ४३ करोड बराबरको धान आयात

काठमाडौं : शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे। धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम  बजेटमा प्राथमिकतामा राखिएको बताए। धानमा आत्मनिर्भर हुन व्यवसायीक खेती प्रणाली, सिँचाइको सुविधा, यान्त्रिकीकरणलाई … Read more

सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … Read more

नारायणीसहित यी नदीमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

चितवन, आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले … Read more

नेपालमा पहिलो पटक रोबोटबाट भयो शल्यक्रिया

काठमाडौं- ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ। सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो।वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको … Read more

भरतपुरको एक होटलमा चिनियाँ नागरिक मृत फेला,घटनाको अनुसन्धान हुँदै

भरतपुर,चितवनको भरतपुरस्थित एक होटलमा चिनियाँ नागरिक मृत फेला परेका छन । बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका चिनियाँ नागरिक भरतपुर ७ स्थित होटल बर्षानामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनि क्यान्सर अस्पतालमा उपचारका लागि यहाँ आएको र असार १० गतेदेखि सोही होटलमा बस्दै आएको प्रहरीले जनाएको छ । … Read more

चितवन कांग्रेसले मनायो असार १५, धनराज र गोविन्दले रोपे धान

१५ असार, चितवन– २१ औं राष्ट्रिय धान दिवसका अबसरमा शनिबार भरतपुरमा बृहत् धान रोपाइ तथा कृषि मेला सम्पन्न भएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनको आयोजनामा भरतपुर ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको हो । महासंघले पार्टीका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाइ सहभागी गराइ सामाजिक उत्तरदायीत्व अन्तरगत धान … Read more

बागमती प्रदेशले जित्यो यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं – यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।बागमतीले लुम्बिनीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१६ र तेस्रो सेटमा २५–१८ ले हरायो । यससँगै बागमतीले तीन लाख रुपैयाँ पनि … Read more

जेष्ठ नागरिकको उपचारमा शिविरकै भर

नेपालगन्ज — बाँके नरेनापुर गाउँपालिका–२ रोशनपुर्वाकी ७० वर्षीया जैतुना पठान दुबै आँखाले ठम्मयाउन सक्दिनन् । १५ वर्षअघि पतिको मृत्यु भएपछि उनी एक्लो जीवन बिताइरहेकी छन् । हातका नसा दुखेर उनले काम पनि गर्न सक्दिनन् । दुई छोरा भए पनि उनी एक्लै बस्छिन् । साथमा हेरचाह गर्ने कोही छैन् ।जेष्ठ नागरिकको उपचारमा शिविरकै भर। ‘भएका दुई … Read more