सुगुरको मिर्गौला र ‘कृतिम मुटु’ प्रत्यारोपण गरिएकी लिसाको मृत्यु
काठमाडौ, सुगुरको मिर्गौला प्रत्यारोपण गरिएकी दोस्रो महिलाको पनि मृत्यु भएको छ । लिसा पिसोना नाम गरेकी ती अमेरिकी महिलामा मुटु समेत मेकानिकल राखिएको थियो ।न्यूयोर्कको ल्याङ्गोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका चिकित्सकहरुले मंगलबार उनको मृत्यु भएको पुष्टि गरे । त्यसो त मंगलबार उनको मृत्यु भएको घोषणा गरे पनि अनुवांशिक रुपमा परिमार्जित सुगुरको मिर्गौला भने प्रत्यारोपण गरिएको ४७ दिनमै … Read more