बारामा एक बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार
बारा,कात्तिक १३- बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो । स्वर्णकारको टाउको र छातीमा गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेका उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । … Read more