ओली निवासमा खटिएका सशस्त्र प्रहरी थापाको मृत्यु
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति मृत्यु भएको हो। ‘शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएका छौँ,’ कार्कीले भने, ‘मृत्युको यकिन … Read more