पर्यटकीयस्थल रानीमहल क्षेत्र डुबानमा
पाल्पा — कालीगण्डकी नदी तटमा रहेको रानीमहल क्षेत्र अविरल वर्षासंगै डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङदी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय सुरेश पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन रिसोर्ट तथा पसल टहराहरु पूर्ण रुपमा डुवानमा परेका छन् । रानीमहलमा डिभिजन वन कार्यालय र तानसेन नगरपालिकाले बनाएको पार्कसम्म … Read more