जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक कामदारको मृत्यु, तीन जना घाइते
सुर्खेत, जुम्लाको पातारासी गाउँपालिकामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु हुँदा तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएकोजानकारी … Read more