प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ

 लालबन्दी नगरपालिका-२ बाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका-४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको प्रहरीले ना.३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

सेयर गर्नुहोस्