साना किसान सिमराको अध्यक्षमा पुन: कमला रिमाल
बारा, भाद्र २९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा एंव तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट पुन: कमला रिमाल अधिकारी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको अध्यक्ष कमला रिमालको अध्यक्षतामा सम्पन्न भएको नवौं साधारणसभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किसान … Read more