धुमधामका साथ जीतपुरमा सुरु भयो गणेश चतुर्थी पुजा र महोत्वस
बारा, असोज २ गते । बाराको जीतपुरमा धुमधामका साथ गणेश चतुर्थी पुजा र महोत्सव सुरु भएको छ । मंगलबार बिहान बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थी पुजा सुरु गरिएको हो । जीतपुर गणेश पुजा स्थलबाट शोभायात्रा निकालेर जीतपुरको परिक्रमा गरि पुनः पुजा हुने स्थानमा आएर गणेश पुजा सुरु गरिएको थियो । श्री सिद्धि विनायक पुजा समितिले … Read more