गाजामा युद्धविरामको आदेश दिन र रफाहमा इजरायली आक्रमण रोक्न दक्षिण अफ्रिकाको आग्रह
दक्षिण अफ्रिकाले गाजामा युद्धविरामको आदेश दिन र रफाहामा इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह गरेको छ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीविरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको समाचार संस्था अलजजिराले जनाएको छ । गाजामा इजराइलको आक्रमणलाई लिएर दक्षिण अफ्रिकाले जनवरीमा मुद्दा दायर गरेको थियो । … Read more