२०८१ साल वैशाख १० गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर … Read more

भरतपुर महानगरमा वडा सदस्यहरुलाई कानुनी सचेतना तालिम सुरू

भरतपुर । भरतपुर महानगरपालिकाले कानुनी सचेतना तालिम दिन सुरू गरेको छ । महानगरका नागरिकहरुलाई वडा सदस्यहरुमार्फत न्यायको पहुँच, न्याय सम्पादन र न्यायिक अधिकारका सवालमा सबल र सक्षम बनाउने उद्देश्यले महानगरपालिकाले २९ वटै वडाका वडा सदस्यहरुलाई दुई दिवसीय कानुनी सचेतना तालिम सुरू गरिएको हो । वडा नम्बर १ देखि १५ सम्मका वडा सदस्यहरुलाई आइतबार पहिलो दिन … Read more

रत्ननगरका निजी विद्यालयलाई भर्ना शुल्क नलिन निर्देशन

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन रत्ननगर नगरपालिकाले निर्देशन दिएको छ । रत्ननगर नगरकार्यपालिकाको वैशाख ९ गतेको निर्णय र नगर शिक्षा ऐन–२०७४ संशोधनसहितको दफा १६ को उपदफा ५ बमोजिम संस्थागत विद्यालयहरुले भर्ना शुल्क नलिन नगरपालिकाले नगरभित्रका संस्थागत विद्यालयलाई पत्रचार गरेको हो । कुनै कक्षामा भर्ना शुल्क लिइसकेपछि पुनः सोही विद्यालयको … Read more

चितवनका साहारा पीडितले बुझाए सांसद परियारलाई ज्ञापनपत्र

चितवन:  साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाबाट पीडित भएका बचत कर्ताले नेपाली कांग्रेस चितवनकी प्रतिनिधि सभा सदस्य शान्ति परियारलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर उनीहरुले परियारलाई ज्ञापनपत्र बुझाएका हुन् । चितवन दुईबाट निर्वाचित सांसद समेत रहेका गृहमन्त्री रवि लामिछानेसंग बचतकर्ताले यसअघि पनि अन्तरक्रिया कार्यक्रम गरेका थिए । उनीहरुले पैसा … Read more

विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ: प्रधानमन्त्री

महेन्द्रनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर … Read more

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन्। २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गरे। “सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई … Read more

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिवार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन्। चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ। स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने … Read more

कस्तो रहला आइबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकी भू-भागमा … Read more

२०८१ साल वैशाख ९ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । … Read more

देवघाट-हलेसी सगरमाथा मोटर र्याली सम्पन्न

चितवन:   बैशाख ५ गतेबाट सुरु भएको तीन दिने देवघाट–हलेसी सगरमाथा मोटर र्याली ७ गते हेटौंडामा आएर अटो जिमखाना गरी समापन गरिएको छ । खेल सँगै पर्यटन प्रवद्र्धनलाई पनि जोडेर नेपाल अटोमोवाइल एसोसिएसन (नासा) बाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोसियसन (काडा)द्वारा संयुक्त रुपमा मोटर र्यालीको आयोजना गरिएको थियो । र्यालीको उद्देश्य मोटर टुरिजम तथा मोटर … Read more