डा. गोविन्द केसीको सरकारलाई तीन साताको अल्टिमेटम, माग पूरा नभए अनसन बस्ने चेतावनी
काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। शनिबार काठमाडौंको माइतीघरमा प्रर्दशनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफुसंग भएका माग पुरा गर्न माग गरेका हुन्। उनले आफूले अघि सारेका बिषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको अल्टिमेटम … Read more